चर्चित लेख ,पढ्नुहोस जसलाई भारतको अनुरोधमा फेसबुकबाट हटाइयो, नाकाबन्दी र नेपालमा भारतीय प्रभाव

 विशाल अरोरा भारतले नेपालको बोर्डरमा लगाएको ‘अघोषित’ नाकाबन्दीले छिमेकी देशमा नयाँ दिल्लीको बहादुरीलाई सफलतापूर्वक देखाएको छ । यद्यपी नयाँ संविधानमा भारतका चासोहरुलाई सम्वोधन नगरेको आधारमा नेपाललाई दण्डित गर्ने यो क्रियाकलाप कुटनीतिक आत्महत्याको पहिलो कदम जस्तो अनुभूति हुन्छ । भारतसित नेपालको सीमानाका दुई महिना भन्दा बढी समयदेखि अवरुद्ध छ । यसलाई गत २५ अपि्रलमा गएको भुकम्प, … Continue reading चर्चित लेख ,पढ्नुहोस जसलाई भारतको अनुरोधमा फेसबुकबाट हटाइयो, नाकाबन्दी र नेपालमा भारतीय प्रभाव